ला लिगा : महामारीपछि बार्सिलोनाको पहिलो खेल रियल मालोर्कासँग « Khabarhub

ला लिगा : महामारीपछि बार्सिलोनाको पहिलो खेल रियल मालोर्कासँग


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सुरू हुन लागेको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो पहिलो खेल रियल मालोर्कासंग खेल्ने भएको छ ।

कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु हुँदै गर्दा बार्सिलोनाले लिगको पहिलो खेलमा रियल मालोर्कालाई प्रतिद्वन्द्वी पाएको हो  ।

कोरोना महामारीका कारण ला लिगा मार्च १२ बाट स्थगित भएको थियो । प्रधानमन्त्री पेड्रो साञ्चेजले घरेलु फुटबल पुन सुरु गर्ने औपचारिक घोषणा गरेपछि स्पेनको शीर्ष डिभिजनको ला लिगा मैदान फर्कन लागेको हो ।

नयाँ तालिका अनुसार बार्सिलोनाले जुन १३ मा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अबरुद्ध सिजनको पहिलो खेलमा रियल बेटिस र सेभिल्ला भिड्नेछन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ४३ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट