बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना परीक्षण गरिदै « Khabarhub

बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना परीक्षण गरिदै


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा गएरातिको दुर्घटनामा मृत्यु भएका १२ जना र घाइते सबैको कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब परीक्षण गरिने भएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न स्वाब परीक्षण संकलन सुरू गरिएको जानकारी दिए ।

स्वाब परीक्षण रिपोर्टका आधारमा मात्रै आफन्तलाई शव बुझाइनेछ । भारतबाट आएकाले उनीहरुमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले परीक्षण गर्न लागिएको हो ।

भारतका विभिन्न शहरबाट आएका ३३ जना सवार ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा आइतबार राति सवा १२ बजेतिर रोकिराखेको ट्रकमा ठोकिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : १४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले