संसद बैठक जारी, अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिए (भिडियो) « Khabarhub

संसद बैठक जारी, अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिए (भिडियो)


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक जारी छ ।

११ बजेदेखि जारी संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सांसदहरूले बजेटका विषयमा राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोजगारीमा केन्द्रित गरेर यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडालाई विभिन्न क्षेत्रका सांसदहरूले आफ्नो क्षेत्रमा कार्यक्रम नपारिएको लगायतका विषयमा प्रश्न राखेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : ३० बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ