थप ३५ जनामा कोरोना पुष्टिसँगै कर्णाली प्रदेशमा संक्रमित २३३ पुगे | Khabarhub Khabarhub

थप ३५ जनामा कोरोना पुष्टिसँगै कर्णाली प्रदेशमा संक्रमित २३३ पुगे


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा मशाखा सुर्खेतले साँझ ५ बजेर १३ मिनेटमा जारी गरेको विज्ञप्ति अनुसार कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’