ब्राजिलमा एकै दिन ५२ हजार बढीमा कोरोना संक्रमण, मृतक संख्या ९२ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन ५२ हजार बढीमा कोरोना संक्रमण, मृतक संख्या ९२ हजार नाघ्यो


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ५२ हजारभन्दा बढी संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख ६६ हजार २९८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९१ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९२ हजार नाघेको छ । शनिबार यो समाचार तयार पार्दासम्म ९२ हजार ५६८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८९ हजार ६७९ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ०५ बजे

तोकिएको समयमै निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुन्छ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू