नेपाल-चीन सम्बन्धको आज ६५औँ वर्षगाँठ, नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपतिको भनाइ « Khabarhub

नेपाल-चीन सम्बन्धको आज ६५औँ वर्षगाँठ, नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपतिको भनाइ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् ।

दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् ।

नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ०७ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले