अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो, एकैदिन ७० हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो, एकैदिन ७० हजार संक्रमित


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख २७ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख २१ हजार ५७० जनामध्ये १८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ५४ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता