पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध « Khabarhub

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

शव व्यवस्थापनका लागि जंगलमा लान खोज्दा वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले शुक्रबार राति बल प्रयोग गरेको हो । सोक्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्थानीयवासीको विरोधलाई छिचोल्दै राति नै सेनाले शव व्यवस्थापन गरेको प्रहरीले जानकारी दिए । यसअघि पनि सो क्षेत्रका बासिन्दाले शव व्यवस्थापनमा लादा पनि अवरोध गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा