सजलको गीत ‘पाएँ मैले तिमीलाई’ मा वर्षा र विकास « Khabarhub

सजलको गीत ‘पाएँ मैले तिमीलाई’ मा वर्षा र विकास


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सजल न्यौपानको स्वर रहेको ‘पाएँ मैले तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लुलु आर राणाको शब्द सिर्जना रहेको छ भने संगीत तथा एरेन्ज रिदम कँडेलको रहेको छ ।

गीतको भिडियोमा वर्षा शिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय देख्न सकिन्छ । स्याड भर्सनको यो गीतलाई अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

यस्तै भिडियोमा हरि हुमागाईंको छायांकन रहेको छ भने विकास दाहालले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  २ : ३६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००