सीपीएल क्रिकेट : आजको खेलमा सन्दीपले लिए एक विकेट « Khabarhub

सीपीएल क्रिकेट : आजको खेलमा सन्दीपले लिए एक विकेट


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

मङ्गलबार राति भइरहेको ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले २८ बलमा २५ रन बनाएर खेलिरहेका लेन्डल सिमन्सलाई आउट गरेका हुन् । सिमन्सले ठूलो शट खेल्ने क्रममा टप एज लागेर हावामा सिधा माथि उडेको बललाई मुजीबले क्याच गरेका थिए ।

सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै कुल १० विकेट लिइसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ०६ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको