एसिड आक्रमणकी पीडित मुस्कानले भेटिन प्रधानमन्त्रीलाई | Khabarhub Khabarhub

एसिड आक्रमणकी पीडित मुस्कानले भेटिन प्रधानमन्त्रीलाई


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्।

मंगलबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

गत वर्ष असोजमा वीरगन्जमा मुस्कानमाथि एसिड आक्रमण भएको थियो। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले  उनीमाथि एसिड प्रहार गरेका थिए ।

नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु बढिरहेका छन्।

केही महिना अघि मात्र ओखलढुंगाकी एक युवतीमाथि गंगबु क्षेत्रमा एसिड आक्रमण भएको थियो। उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ५० बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र