क्यान अध्यक्ष चन्दलाई कोरोना संक्रमण « Khabarhub

क्यान अध्यक्ष चन्दलाई कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष चन्दले कोरोनाको परीक्षण गराएका थिए । जसमा उनमा संक्रमण पुष्टि भएको हो ।

चन्दभन्दा अगाडि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको क्यानका एक पदाधिकारीले बताए ।

अध्यक्ष चन्द राजधानीको एक होटेलमा आइसोलेसनमा छन् भने सचिव प्याकुरेल होम आइसोलेसनमा रहेको उनले बताए ।

असोज ६ गते चितवनमा बसेको क्यान बोर्ड बैठकपछि काठमाडौं आएका अधिकाशं सदस्यहरुले कोरोना जाँच गराएका थिए । तर, कति जनालाई देखियो भन्नेबारे भने यकिन छैन ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ९ : ३० बजे

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक