रियलको साँघुरो जीत « Khabarhub

रियलको साँघुरो जीत


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल मड्रिडले साँघुरो जीत हात पारेको छ ।

बिहीबार बिहान भएको खेलमा रियलले घरेलु मैदानमा भाल्लाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जीतमा भिनिसियस जुनियरले गोल गरेका हुन् । खेलको पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा भिनिसियसले खेलको ६५ औं मिनेटमा गोल गरेको थियो । भाल्लाडोलिडले खेलको ६५ मिनेटसम्म रियललाई रोकेको थियो ।

तर, उक्त गोलपछि रक्षात्मक बनेको भाल्लाडोलिडले रियललाई रोेकेको थियो ।

साबिक विजेता रियलले ३ खेलमा दुई जीत र एक खेल बराबरी खेल्दै ७ अंक जोडेको छ भने पराजित भाल्लाडोलिडले ४ खेलमा दुईमा बराबरी र दुई खेलमा हार व्येहोरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : १९ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक