जानिराखौँ युवतीहरूले कस्ता युवक मन पराउँछन् « Khabarhub

जानिराखौँ युवतीहरूले कस्ता युवक मन पराउँछन्


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुनैपनि युवतीलाई युवक र युवकलाई युवती प्रति आकर्षण हुनु सामान्य कुरा हो ।

युवतीहरूले पहिलो पटक कोहि युवकलाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्दछन् ।

अध्ययन अनुसार कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा तरिका बिनै लगाएको पोसाकले झनै नराम्रो देखिरहेका हुन्छन् ।

युवतीहरूको आँखा  युवकको कपाल, दाह्री ,जुँगा र शरीरपछि युवकले लगाएको लुगा तथा फेसनमा जाने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।

युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने त्यसबारे जानकारी राख्ने हुँदा उनीहरूलाई त्यस्तो कुरामा धेरै चासो हुने गरेको अध्ययनको निस्कर्ष छ ।

युवतीहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाति, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाले युवतीहरू निकै आकर्षित हुने गर्दछन् र युवाहरुले त्यस किसिमका कुरामा अत्याधिक ध्यान दिनुपर्दछ ।

झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरू मन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।

ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।

युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : १० बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने