यसरी भएको थियो भगवान् श्रीकृष्णको मृत्यु « Khabarhub

यसरी भएको थियो भगवान् श्रीकृष्णको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाभारत युद्धको गाथा कसलाई थाहा नहोला र ! युद्ध समाप्त भएपछि जब युधिष्ठिरको राज्यतिलक हुनै लागेको थियो त्यो बेलाकौरवहरुकी माता गान्धारी त्यहाँ उपस्थित भएर श्रीकृष्णलाई सबै कुराको दोष लगाउँदै श्राप दिएकी थिइन् ।

उनले भगवान श्रीकृष्णलाई कौरवहरुको जसरी एकआपसमा दाजुभाई लडेर मृत्यु भयो त्यसरी नै यदुवंशको पनि नाश होस् भन्ने श्राप दिएकी थिइन् । त्यसपछि श्रीकृष्ण त्यहाँको सबै काम सकेर द्वारिका आएका थिए ।

त्यहाँ महाभारतको युद्धलाई लिएर विभिन्न विवादित विषयहरु उठे र मतभेद हुन लाग्यो ।

सात्यकी र कृतवर्माको बीचमा विवाद उत्पन्न भएपछि सात्यकीले रिसमा आएर कृतवर्माको शिर काटिदिए । त्यसपछि एक आपसमा युद्ध शुरु भयो र यदुवंशहरुको बीचमा संहारको स्थिती आयो ।

यो भीषण लडाईमा श्रीकृष्णका पुत्र प्रद्युम्न र उनका मित्र सात्यकीसमेत सबै यदुवंशी मरे । लडाईँमा बब्रु र दारुक मात्र बचेका थिए । जसले यदुवंशलाई अगाडि बढाएका थिए ।

कसरी भयो भगवान श्रीकृष्णको मृत्यु ?

श्रीकृष्णले द्वारिलाई आफ्नो निवास स्थान बनाएका थिए । साथै उनले सोमनाथको नजिक प्रभास क्षेत्रमा देह त्यागेका थिए ।

उनी त्यहि क्षेत्रमा आफ्नो कुलको विनाश भएको देखेर चिन्तित थिए । त्यो समय देखि उनी त्यहिँ बस्न थालेका थिए ।

एक दिन एक वृक्षको मुनि उनी आराम गरिरहेका थिए । त्यहि बेला उनलाई एक शिकारीले हरीण सम्झिएर वाँण हाने ।

त्यो वाण सिदै श्रीकृष्णको खुट्टामा लाग्यो । त्यहि सानो कुरालाई लिएर श्रीकृष्णले प्राण त्यागेका थिए ।

पौराणिक मान्यताका अनुसार भगवान विष्णुले त्रेता युगमा रामको अवतार लिएर बालीलाई लुकेर मारेका थिए ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ३० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।