वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज « Khabarhub

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस सङ्क्रमण मुक्त भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोनामुक्त भएका हुन। कोरोना रिपोर्ट नेगेटिभ आए पनि अस्पतालमै रहेका पौडेल आज डिस्चार्ज भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

शनिबार (हिजो) काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

पौडेलको कात्तिक ६ मा हेटौंडा– १० मा रहेकाे प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । उनी गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ५३ बजे

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको