होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा « Khabarhub

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा काम गर्दै आएका एकजना नेपाली इरानी सेनाको कब्जामा परेका छन् ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख एवम् सहसचिव रामकाजी खड्काले होर्मुज जलक्षेत्रबाट एकजना नेपालीलाई इरानी सेनाले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

पानी जहाजमा काम गर्दै आएका ती नेपाली अमृत झालाई इरानी सेनाले कब्जामा लिएको हो। इरानी सेनाको कब्जामा परेका झाको नेपालस्थित ठेगाना खुलिनसकेको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा होर्मुज जलक्षेत्रबाट नियन्त्रणमा लिइएका नेपाली पानी जहाज चालक दलका सदस्य रहेको जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ०५ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा