मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए « Khabarhub

मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया- मलेसियामा मेसिन चलाउँदा चलाउँदै दुर्घटनामा परेर हात गुमाएका एक नेपालीले पुनः रोजगारी पाएका छन् ।

बाराको कलैया उपमहानगरपालिका २२ बह्रमपुरीका दीपक प्रसाद साहको कामकै क्रममा गत २६ नोभेम्बरमा मेसिनमा परि दाहिने हात गुमेको थियो ।

मलेसियाको मलका राज्यस्थित वईएचआई नामक फलाम कम्पनीमा कार्यरत उनको मेसिनले दाहिने हात पूर्णरुपले गुमेको थियो ।

कम्पनीले उनको स्थानीय अस्पतालमा उचपार गराएपछि अहिले पुन रोजगारी दिएको हो ।

उनी हात गेपछि  कृतिम हातको सहारामा काममा खटिएका छन् । उनलाई शुक्रबार कम्पनीले नै नयाँ इलोक्ट्रोनिक हात राखिदिएको उनका साथिहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली