रोजगारीका लागि ओमान खुला, नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने « Khabarhub

रोजगारीका लागि ओमान खुला, नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले अब नयाँ नेपाली श्रमिक लिने भएको छ ।

एक सूचना जारी गर्दै ओमानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पुन: थालिएको जनाएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने बताइन् ।

मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरु पनि अब प्रवेस पाउने छन् ।

यस्तै कोरोना सम्बन्धी बनेको सर्वोच्च समितिले पर्यटक भिसा भएकाहरुलाई पनि मुलुकमा प्रवेश दिने निर्णय गरेको छ । त्यहाँ पुगिसकेपछि कोरोना सम्बन्धी नियमहरु भने पालना गर्नु पर्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ४७ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,