ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट ८ सय ८५ ग्राम ब्राउ सुगर बरामद गरेको छ ।

धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठको साथबाट ८ ग्राम ८५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेहान प्रयोगकर्ता हुन् भने विक्की कारोबारी हुन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : ०५ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका