शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफू शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अघि सारेका योजनाहरूलाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । 

चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौँ समस्याहरू चरम राजनीतिकरण र विकृतिहरू देखेको भन्दै उनले विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन आफूले अधिकतम प्रयास गरेको धारणा राखे । 

उनले आफू राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा प्रस्तुत हुने उल्लेख गरे । 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ४ : ५८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली