राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : प्रवक्ता श्रेष्ठ « Khabarhub

राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : प्रवक्ता श्रेष्ठ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगमनको सफलता’ प्राप्त गर्ने सोच नराख्न चेतावनी दिएका छन् ।

देशका विभिन्न शहरमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएका प्रदर्शनको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताए ।

‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि पनि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ,’ मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा भएको छलफलबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक अभ्यासका क्रममा केही कमि–कमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर अगाडि बढ्न सकिने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : २० बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम