ताइवानमा सैनिक हेलिकोप्टर दुर्घटना, प्रधान सेनापतिसहित ८ जनाको मृत्यु « Khabarhub

ताइवानमा सैनिक हेलिकोप्टर दुर्घटना, प्रधान सेनापतिसहित ८ जनाको मृत्यु


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवनमा वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यहाँका सैनिक प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।

ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ताइवानन्यूजले सैनिक हेलिकोप्टरमा ८ जना यात्रुको मृत्यु भएको उल्लेख गरेको छ ।

वायु सेनाको युएच–६० एम ब्ल्याक हक हेलिकोप्टर उत्तरी क्षेत्रअन्तर्गत पहाडमा गएर दुर्घटनामा परहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

सोंगशानस्थित वायु सेनाको बेसबाट स्थानीय समयानुसार बिहान ७ः५० बजे उडेको हेलिकोप्टर उडेको १० मिनेटमै (बिहान ८ बजेतिर) सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : ४७ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र