रणवीर सिंहलाई छोडेर कोसँग जन्मदिन मनाउँदैछिन् दीपिका? « Khabarhub

रणवीर सिंहलाई छोडेर कोसँग जन्मदिन मनाउँदैछिन् दीपिका?


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण आजभोलि फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् । यो फिल्ममा उनी एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा देखिनेछिन् ।

रणवीर सिंहसँग बिहे गरेपछि दीपिकाको पहिलो फिल्मका रुपमा ‘छपाक’ रिलिज हुँदैछ । फिल्म रिलिजअघि दीपिकाले आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन् ।

यस वर्ष आफ्नो जन्मदिनमा दीपिकाले विशेष योजना बनाएकी छिन् । भारतीय मिडियाका अनुसार दीपिकाले आफ्नो जन्मदिनमा पार्टी दिने छैनिन् । बरु उनले यो जन्मदिन एसिड आक्रमणमा परेका युवतीहरुसँगै मनाउनेछिन् ।

मिडिया रिपोर्टका अनुसार दीपिका आफ्नो जन्मदिनमा लखनऊको एक क्याफेमा हुनेछिन्, जुन क्याफेलाई एसिड पीडितहरुले चलाइरहेका छन् ।

यो निर्णयलाई दीपिकाका फ्यानले राम्रो काम भन्दै प्रश‌ंसा गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ५३ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित