गुगलले बनायो कोरोना भाइरसबारे जानकारी दिने ‘अलर्ट सिस्टम’ « Khabarhub

गुगलले बनायो कोरोना भाइरसबारे जानकारी दिने ‘अलर्ट सिस्टम’


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुगलले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सहकार्यमा कोरोना भाइरसबारे जानकारी दिने सिस्टमको निमार्ण गरेको छ ।

यसको अर्थ कोरोना भइरसका विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धीत महत्वपूर्ण जानकारी सुरुमा दिने भएको छ ।

कोरोनासँग सम्बन्धीत कुनै पनि विषयमा सर्च गर्ने वित्तिकै सुरुमा ‘एसओएस अलार्ट’ देखाउँने छ । भने डब्लुएचओले सार्वजनिक गरेका जानकारी, फेसबुक तथा ट्वीटर पोष्टहरुलाई सुरुमा प्राथामिक्ताका साथ राखिने देखाउने छ ।

साथै तल्लो भागमा कोरोनासँग सम्बन्धीत कुनै पनि विषयको जानकारी लिनु परेमा क्विक सुरक्षा टिप्स समेत दिइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड