सुनसरीमा बस र माइक्रो बस ठोक्किए, तीन जनाको मृत्यु « Khabarhub

सुनसरीमा बस र माइक्रो बस ठोक्किए, तीन जनाको मृत्यु


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी रहेको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस र इनरुवाबाट इटहरीतर्फा आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले उद्दार कार्य जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ०७ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि