‘गोर्खा वारियर’ बन्ने « Khabarhub

‘गोर्खा वारियर’ बन्ने


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रिटिस गोर्खा आर्मीको साहसिक यात्रालाई फिल्ममा देख्न पाइने भएको छ । मिलन चाम्सले ‘गोर्खा वारियर’ नामक फिल्मबाट ब्रिटिस लाहुरेको कथा प्रस्तुत गर्ने भएका छन् ।

मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा रितेस चाम्सले शीर्ष भूमिका निभाउने जनाइएको छ । रितेशका लागि यो डेब्यु फिल्म पनि हुनेछ । निर्माण टिमको दाबीअनुसार फिल्ममा दयाहाङ राई, वर्षा शिवाकोटी, प्रशान्त ताम्राकार, क्याप्टेन विजय लामा, रुपा पुन, मा‌ओत्से गुरुङ, कविता आले लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

साथै फिल्मको लण्डनबाट सार्वजनिक बसहरूमा पोस्टर टाँसेर प्रचार समेत थालिएको निर्माण टिमले जनाएको छ । फिल्म सन् २०२१ बाट प्रदर्शनमा आउनेछ ।

लण्डन सिने आइ प्रोडक्सनले निर्माण गर्ने यो फिल्ममा गोर्खालीहरू सेनाहरूको कथा रहनेछ । गोर्खाली सेनाहरू विश्वभर नै निडर सेनाका रुपमा चिनिँदै आएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : १८ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि