दैनिक लिपिस्टिकको प्रयोगले ल्याउँछ यस्तो खतरा « Khabarhub

दैनिक लिपिस्टिकको प्रयोगले ल्याउँछ यस्तो खतरा


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुका लागि श्रृंगारपटार अनिवार्य जस्तै छ ।  बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुँने कारणले उनीहरु श्रृंगारपटारमा ध्यान दिन्छन ।

महिलाका लागि सुन्दरी हुनु एक गुण नै हो । बिहाना उठे पछि महिलाहरु आफ्नो श्रृंगारपटारमा नै समय लगाउँछन् ।

यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भूमिका पनि महत्वपुर्ण नै मानिन्छ । आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा भने उनिहरु जानकार छैनन ।

केही समयअघि अमेरीकामा गरिएको एक अध्यननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो ।

लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ । जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य सामग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुने विशेषज्ञहरुले जनाएका छन ।

 

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : १२ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि