रुविनाविना अपूरो बने सुशील (भिडियो) « Khabarhub

रुविनाविना अपूरो बने सुशील (भिडियो)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ डायरिज’ मा समावेश ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा अहिलेका चर्चित यवा गायक प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दलाई मानस विक्रम थापाले लेखेका हुन् । यस्तै गीतमा प्रविण पौडेलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक गीतको भिडियोमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमालको अभिनय देख्न सकिन्छ ।

फिल्मको कुरा गर्नुपर्दा ‘लभ डायरिज’ लाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । रिलिजअघि यो फिल्मले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ४७ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई