गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा « Khabarhub

गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछाने लेआइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् ।

उनले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलामा लिने विकेट बराबर आर्थिक सहयोग गर्ने घाेषणा गरेका हुन् । उनले प्रति विकेट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम रंगशालालाई सहयोग गर्नेछन् ।

नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने सपना रहेको बताउँदै उनले यसलाई आफ्नो पहिलो सामाजिक कार्यका रुपमा उल्लेख गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ०४ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा