गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा « Khabarhub

गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछाने लेआइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् ।

उनले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलामा लिने विकेट बराबर आर्थिक सहयोग गर्ने घाेषणा गरेका हुन् । उनले प्रति विकेट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम रंगशालालाई सहयोग गर्नेछन् ।

नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने सपना रहेको बताउँदै उनले यसलाई आफ्नो पहिलो सामाजिक कार्यका रुपमा उल्लेख गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ०४ बजे

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि