जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि | Khabarhub Khabarhub

जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सर्बियन खेलाडी नोभाक जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको पुरुषतर्फको फाइनलमा जोकोभिचले डोमिनिक थिमलाई ३-२ ले पारजित गर्दै आठौं पटक उपाधि चुमेका हुन् ।

पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थिमले दवस्रो सेट ६-४ र तेस्रो सेट ६-२ ले जित्दै खेलमा २-१ को अग्रता बनाएका थिए ।

चौथो सेट जोकोभिचले ६-३ ले जिते । पाँचौ तथा निर्णायक सेट ६-४ ले जित्दै जोकोभिचले उपाधि हात पार्न सफल भए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ०५ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि