हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित) | Khabarhub Khabarhub

हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेइजिङस्थित नेपाली दूतावासले चीनबाट नेपाल फर्कन चाहने नेपालीको सूची सार्वजनिक गरेको छ ।

कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तका विभिन्न शहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले दूतावासमा पेश गरेको आवेदन अनुरुपको सूची सार्वजनिक भएको हो ।

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचीमा आफ्नो नाम रहे/नरहेको यकीन गर्न र नरहेको भए व्यक्तिगत विवरण सहित् [email protected] मा इमेल पठाउनु पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको अध्यावधिक सूची यस्तो छ

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ०३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ