हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित) « Khabarhub

हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेइजिङस्थित नेपाली दूतावासले चीनबाट नेपाल फर्कन चाहने नेपालीको सूची सार्वजनिक गरेको छ ।

कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तका विभिन्न शहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले दूतावासमा पेश गरेको आवेदन अनुरुपको सूची सार्वजनिक भएको हो ।

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचीमा आफ्नो नाम रहे/नरहेको यकीन गर्न र नरहेको भए व्यक्तिगत विवरण सहित् [email protected] मा इमेल पठाउनु पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको अध्यावधिक सूची यस्तो छ

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ०३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल