सुनील र शान्ती श्रीले ल्याए ‘गाउँले’ (भिडियो) « Khabarhub

सुनील र शान्ती श्रीले ल्याए ‘गाउँले’ (भिडियो)


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुनील थापा र शान्ती श्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । उक्त गीत बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्दलाई सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ ।

भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई, रुपा सुनार लगायतले अभिनय गरेका छन् ।

यस्तै भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन् भने सुरज खनाल र विक्रम काउछाले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ५५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।