नेकपाका शीर्ष नेता धनगढीमा « Khabarhub

नेकपाका शीर्ष नेता धनगढीमा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पार्टीको सुरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु कैलालीको धनगढी पुगेका छन् ।

प्रशिक्षण कार्यक्रमलाई नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा सुदरपश्चिम ईन्चार्ज एवंम स्थायी समिति सदस्य भीम रावल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किरहँदा नेताहरु सुदुरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणमा जुटेका हुन् ।

एकताको भावना बमोजिम पार्टीलाई सुदृढ बढाउने केन्द्रीय कमीटि बैठकको म्यान्डेट बमोजिम नेकपा कार्यकर्ता भेला तथा प्रशिक्षणमा लागेको हो । यसलाई महाधिवेशन पूर्वतयारीको रुपमा समेत बुझिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : ०८ बजे

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई