गाँजा खेतीलाई नियमन गर्न भन्दै संसदमा विधेयक दर्ता « Khabarhub

गाँजा खेतीलाई नियमन गर्न भन्दै संसदमा विधेयक दर्ता


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन गर्न भन्दै नीजि विधेयक संसदमा दर्ता गराएका छन् ।

संघीय संसद सचिवालयका अनुसार गैरसरकारी विधेयकका रुपमा आज नेकपा सांसद तामाङले ‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७६’ दर्ता गराएका हुन् ।

यसअघि नेपालमा गाँजाखेतीलाई बैधानिकता दिनुपर्ने भन्दै नेकपा सांसद विरोध खतिवडा प्रस्तावक रहेको संकल्प प्रस्ताव संसदमा दर्ता भइसकेको छ । जुन प्रस्तावको समर्थकमा नेकपाकै ४५ जनाभन्दा बढि सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : ५८ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय