तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ? « Khabarhub

तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ?


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाइगर श्राफ अब ठूला स्टार भइसकेका छन् । उनको फिल्मले बक्स अफिसमा धमाका मच्चाउने गर्छ । धेरैलाई लाग्छ कि, टाइगर बलिउडमा धेरै अगाडि पुग्न सक्छन् ।

उनका फ्यान झनभन्दा झन् बढ्दै गएका छन् ।

टाइगर श्राफको वास्तविक नाम हो, जय श्राफ । यो नाम उनका पिता ज्याकी श्राफसँग मिल्दोजुल्दो छ । फिल्ममा भने उनले टाइगर श्राफको नाममा इन्ट्री मारे ।

टाइगरको पूरा नाम जय हेमन्त श्राफ हो । हेमन्त ज्याकीका भाइ थिए । उनको एक दुर्घटनाका कारण मृत्यु भएको थियो । ज्याकी आफ्नो भाइसँग पनि नजिक थिए ।

आफ्नो भाइको यादका लागि टाइगरको नामसँग भाइको नाम पनि ज्याकीले जोडिदिएका थिए ।

टाइगर श्राफ साना थिए, त्यतिबेला घरमा आएका पाहुनालाई टाइगरले दुःख दिन्थे । काटिदिन्थे । उनको यो हर्कतले उनी टाइगरजस्तो लाग्यो । पछि उनलाई टाइगर भनेरै बोलाउन थाले ।

पछि त समय यस्तो आयो कि, उनको वास्तविक नाम परिवारले नै भुल्न थाल्यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १२ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण