‘प्रेम पूजा’ का लागि कलाकार खोज्दै टिम « Khabarhub

‘प्रेम पूजा’ का लागि कलाकार खोज्दै टिम


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम पूजा’ का लागि कलाकार चाहिएको भन्दै अडिसन आह्वान गरिएको छ । अमरदिप सापकोटाले निर्देशन गर्ने यो फिल्मका लागि १२ जना कलाकार चाहिएको निर्माण टिमले जनाएको छ ।

इन्टरटेनमेन्ट वर्ल्डवाइड ब्यानरमा बन्ने यो फिल्ममा सबै उमेर समूहका लागि भन्दै कलाकारको खोजी गरिएको हो ।

निर्माण टिमले अडिसन दिन चाहनेले हालै खिचेको तस्वीर, वायोडाटा र भिडियो लिंक पठाउनु पठाउनुपर्ने बताएको छ । फिल्मका लागि नायिकाको पनि खोजी भइरहेको छ ।

टिमका अनुसार ६ जना पुरुष कलाकार र ५ जना महिला कलाकार अडिसनबाट छानिनेछ । नेपालभरबाट इच्छुकले अडिसन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ०७ बजे

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ