कोरोनाको त्रासका कारण यूएईबाट फिर्ता पठाइए ३० जना नेपाली | Khabarhub Khabarhub

कोरोनाको त्रासका कारण यूएईबाट फिर्ता पठाइए ३० जना नेपाली


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामको सिलसिलामा बहराइन जान लागेका ३० नेपालीलाईसंयुक्त अरब इमिरेट्स (यूएई)ले फिर्ता पठाएको छ ।

नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको मुलुकका रुपमा वर्गीकरण गरिएका कारण नेपाली नागरिकलाई यूएई सरकारले विमानस्थलबाटै ३० जना नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । उनीहरु नेपाल फिर्ता भइसकेको हुनसक्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

रकारले अत्यावश्वक काम बाहेक विदेश नजान समेत नेपालीलाई आह्वान गरिसकेको छ । त्यसबाहेक सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न र भीडभाडयुक्त क्षेत्रमा नजान पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र