कोरोनाको त्रासका कारण यूएईबाट फिर्ता पठाइए ३० जना नेपाली « Khabarhub

कोरोनाको त्रासका कारण यूएईबाट फिर्ता पठाइए ३० जना नेपाली


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामको सिलसिलामा बहराइन जान लागेका ३० नेपालीलाईसंयुक्त अरब इमिरेट्स (यूएई)ले फिर्ता पठाएको छ ।

नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको मुलुकका रुपमा वर्गीकरण गरिएका कारण नेपाली नागरिकलाई यूएई सरकारले विमानस्थलबाटै ३० जना नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । उनीहरु नेपाल फिर्ता भइसकेको हुनसक्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

रकारले अत्यावश्वक काम बाहेक विदेश नजान समेत नेपालीलाई आह्वान गरिसकेको छ । त्यसबाहेक सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न र भीडभाडयुक्त क्षेत्रमा नजान पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी