एभरेष्ट बैंकको न्यूरोड शाखा संचालन « Khabarhub

एभरेष्ट बैंकको न्यूरोड शाखा संचालन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ।

न्यूरोड शाखाबाट चेक डिपोजिट, यूटिलिटी बिल भुक्तानी, एटीएम र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

नयाँ शाखाको औपचारिक उद्घाटन एका कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरेका हुन् ।

सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा इमान्दार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका थिए ।

सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा।सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो।

बैंकले ९५ स्थानीय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएमबाट आफ्ना ग्राहकलाई सेवा दिदैं आएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ५७ बजे

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र

पूर्वी लेबनानको बालबेकमा इजरायली आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– इजरायली विमानले  पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित