कोरोनाका कारण करिश्माले होली नमनाउने ! « Khabarhub

कोरोनाका कारण करिश्माले होली नमनाउने !


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सदाबहार नायिका करिश्मा मानन्धरले यस वर्षको फागू पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन् ।

हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गर्नुपरेको जनाएकी छिन् ।

गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भहेको  बताइन् ।

उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व.केशव भट्टराईको परिवारलाई सहयोग समेत बताएकी छिन् ।

उनले विगतका वर्षहरुमा कलाकारलाई विशेष निम्तो नै दिएर रंगहरुको पर्व होली घरमै धुमधामसाथ मनाउने गरेकी थिइन ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : १३ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै