विम्बलडन टेनिसको इतिहासमा दोस्रो पटक रद्ध भयो प्रतियोगिता « Khabarhub

विम्बलडन टेनिसको इतिहासमा दोस्रो पटक रद्ध भयो प्रतियोगिता


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित विम्वलडन टेनिस प्रतियोगिता नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रद्ध भएको छ ।

बुधबार बेलुका विम्वलडन स्थगित भएको निश्चित भएको हो । योसँगै विम्वलडन दोस्रो विश्वयुद्ध पनि पहिलो पटक रद्ध भएको हो ।

जुन २९ देखि जुलाई १२ सम्म सञ्चालन हुने तय भएको विम्बलडन यस गृस्मयाममा हुने ठूला प्रतियोगिता मध्ये एक हो । यसअघि टोकियो ओलम्पिक २०२०, युरो २०२० स्गथित भइसकेका छन् ।

विम्वलडन रोकिएसँगै अहिले विश्वभर जुलाई १३ सम्म कुनै पनि टेनिस प्रतियोगिता हुने छैनन् ।

मे मा हुने तय फ्रेन्ज ओपन यसअघि नै सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्मका लागि सरिसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : २० बजे

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना