बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का « Khabarhub

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङमा बिहीबार साँझ भूकम्को धक्का महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापकन केन्द्रका अनुसार विहीबार साँझ ८ बजेर ५५ मिनेट जाँदा बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको कुनै विवरण आएको छैन । भूकम्पको धक्का महशुस भएपछि स्थानीय त्रसित बनेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : १८ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित