बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का | Khabarhub Khabarhub

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङमा बिहीबार साँझ भूकम्को धक्का महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापकन केन्द्रका अनुसार विहीबार साँझ ८ बजेर ५५ मिनेट जाँदा बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको कुनै विवरण आएको छैन । भूकम्पको धक्का महशुस भएपछि स्थानीय त्रसित बनेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : १८ बजे

हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका-७, राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको

सरकारको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

जोमसोम बजार जोगाउन तटबन्धन गरिँदै

मुस्ताङ– बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन

सागसब्जी बेचेर मासिक एक लाख आम्दानी

सुनसरी– प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्