इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७ हजार ४२८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७८ हजार २४९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ९४३ जनामध्ये १ हजार ५७८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : १२ बजे

चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ

काठमाडौं- तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि

मिथिलामा छठको तयारी सुरु

धनुषा- मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन्

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको