फ्रान्समा कोरोना भाइरस नियन्त्रणउन्मुख, २४ घण्टामा १६७ जना मात्रै संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरस नियन्त्रणउन्मुख, २४ घण्टामा १६७ जना मात्रै संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनामा मात्र संक्रमण देखिएको छ । यसअघि विहिबार त्यहाँ ७५८ जना संक्रमित देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा थप २१८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या २४ हजार ५९४ पुगेको छ ।

फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । यसअघि विहिबार त्यहाँ २८९ जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म १ लाख ६७ हजार ३४६ जनामा संक्रमण देखिएकोमा ५० हजार २१२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

उपचार भइरहेका ९२ हजार ५४० जनामध्ये ३ हजार ८७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : १४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २