हिजबुल्लाह लडाकू समूहलाई जर्मनीमा प्रतिबन्ध « Khabarhub

हिजबुल्लाह लडाकू समूहलाई जर्मनीमा प्रतिबन्ध


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले हिजबुल्लाह लडाकू समूहलाई आतंकवादीको सूचिमा राख्दै प्रतिबन्ध लगाएको छ ।

जर्मनीले हिजबुल्लाहका गतिविधि आपराधिक भएको भन्दै शंकास्पद व्यक्तिहरुमाथि निगरानी पनि बढाइएको जनाएको छ

जर्मनीमा १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु रहेको आकलनसहित उनीहरुको खोजी तीव्र पारिएको जनाइएको छ ।

अमेरिकाले हिजबुल्लाहका कमाण्डरबारे सूचना दिनेलाई १० मिलियन डलर दिने घोषणा गरेको एक महिना नपुग्दै जर्मनीले पनि हिजबुल्लाहलाई आतंककारीको सूचिमा राखेको हो ।

लेबननस्थित हसन नसरूल्लाहको नेतृत्वमा सञ्चालित सिया विद्रोही लडाकू समूह हिजबुल्लाहलाई अमेरिकासहित युरोपका देशहरुले आतंकवादीको सूचिमा राख्न थालेपछि अप्ठ्यारो पर्ने विश्लेषण हुन थालेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : १४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी