हिजबुल्लाह लडाकू समूहलाई जर्मनीमा प्रतिबन्ध « Khabarhub

हिजबुल्लाह लडाकू समूहलाई जर्मनीमा प्रतिबन्ध


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले हिजबुल्लाह लडाकू समूहलाई आतंकवादीको सूचिमा राख्दै प्रतिबन्ध लगाएको छ ।

जर्मनीले हिजबुल्लाहका गतिविधि आपराधिक भएको भन्दै शंकास्पद व्यक्तिहरुमाथि निगरानी पनि बढाइएको जनाएको छ

जर्मनीमा १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु रहेको आकलनसहित उनीहरुको खोजी तीव्र पारिएको जनाइएको छ ।

अमेरिकाले हिजबुल्लाहका कमाण्डरबारे सूचना दिनेलाई १० मिलियन डलर दिने घोषणा गरेको एक महिना नपुग्दै जर्मनीले पनि हिजबुल्लाहलाई आतंककारीको सूचिमा राखेको हो ।

लेबननस्थित हसन नसरूल्लाहको नेतृत्वमा सञ्चालित सिया विद्रोही लडाकू समूह हिजबुल्लाहलाई अमेरिकासहित युरोपका देशहरुले आतंकवादीको सूचिमा राख्न थालेपछि अप्ठ्यारो पर्ने विश्लेषण हुन थालेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : १४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २